← समाचारमा फर्कनुस्
Football Mar 29, 2023 · Nepalsports

मेस्सीले पुरा गरे १०० अन्तराष्ट्रिय गोल

मेस्सीले पुरा गरे १०० अन्तराष्ट्रिय गोल

 काठमाडौ- अर्जेन्टिनाका विश्वविजेता कप्तान लियोनेल मेस्सिले १०० अन्तराष्ट्रिय गोल पुरा गरेका छन्।

मेस्सिले घरेलु मैदानमा क्युरिसाओविरुद्ध ह्याट्रिक गर्दै आफ्नो करियरमा अर्को सफलता  हासिल गरेका हुन्।

अर्जेन्टिनाको जर्सिमा मेस्सिले १७४ खेलमा १०२ गोल गरेका हुन्। यो संगै १०० अन्तराष्ट्रिय गोल गर्ने मेस्सि तेस्रो खेलाडी समेत बनेका छन्। यसअघि इरानका अलि दाई र पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले १०० गोल गरिसकेका छन्।

मेस्सिले अन्तिम १४ खेलमा २१ गोल गर्दै १०० गोलको कोशेढुंगा पार गरेका हुन्।उनी अर्जेन्टिना तथा अमेरिकी क्षेत्रका टप स्कोरर समेत हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →