TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Basketball Aug 31, 2025 · Swadesh

माथिका राणा र बिजन बुर्कालाई विदाई

माथिका राणा र  बिजन बुर्कालाई विदाई

काठमाडौं

टेनिसकी माथिका राणा र बास्केटबलका बिजन बुर्काले ओलम्पिक काउन्सिल अफ एसियाको आयोजनामा हुने एथलेटिक्स फोरममा भाग लिने भएका छन् । कार्यक्रम काजाकिस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म हुनेछ । 


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले त्यस अवसरमा सुभकामना व्यक्त गर्दै कार्यक्रमबाट सिकेको नेपाली खेलकुद बिकाउमात्र उपयोग गर्नु बताए  । 


बिदाइ कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिह गुरुङको पनि उपस्थित थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →