← समाचारमा फर्कनुस्
म्यानचेष्टर युनाइटेड पराजित

काठमाडौ-इंग्लिस प्रिमियर लिग अन्तर्गत राति भएको खेलमा म्यानचेष्टर युनाइटेड न्युकासलसँग पराजित भएको छ ।
घरेलु मैदानमा न्युकासलसंग म्यानचेष्टर युनाइटेड २–० गोल अन्तरले पराजित भएको हो।
न्युकासलको जितमा जोसेफ विल्लकले ६५ र कलुम विल्सनले ८८औं मिनेटमा एक-एक गोल गरे ।
यो पराजयसंगै युनाइटेडलाई न्युकासलले अंक तालिकामा समेत पछि पारेको छ ।
जितपछि न्युकासलले २७ खेलबाट ५० अंक जोडेको छ। समान खेलबाट समान अंक भएपनि गोल अन्तरमा न्युकासल तेस्रो स्थानमा उक्लिदा युनाइटेड चौथो स्थानमा झरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |