← समाचारमा फर्कनुस्
Football Feb 27, 2023 · Nepalsports

काराबाओ कपको उपाधि युनाईटेडलाई

काराबाओ कपको उपाधि  युनाईटेडलाई

म्यानचेस्टर युनाईटेडले काराबाओ कपको उपाधि जितेको छ। वेम्बलीमा आइतबार राति भएके खेलमा युनाईटेडले न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

युनाईटेडले खेलको ३३ औं मिनेटमा कासिमिरोको गोल बाट सुरुआती अग्रता लिएको थियो ।

त्यसपछि खेलको ३९ औं मिनेटमा सेभेन बोटम्यानले आत्मघाती गोल गर्दा युनाईटेडले २-०को अग्रता लिएके थियो ।

यो युनाईटेडको ६ वर्षपछि पहिलो उपाधि जितेको हो ।

युनाईटेडले २०१७ मा जोसे मोरिन्होको नेतृत्वमा युरोपा लिग जितेको थियो ।

युनाईटेडले छैटौं पटक कारबाओ कपको उपाधि जितेको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →