TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 17, 2026 · Swadesh

युनाइटेडको तेस्रो स्थान निश्चित

युनाइटेडको तेस्रो स्थान निश्चित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार नटिंघम फरेस्टमाथि ३–२ को जित रचेको छ । यस नतिजासँगै युनाइटेडले यो सिजनको लिग तेस्रो स्थानमा टुंग्याउने निश्चित गरेको छ ।


जितले युनाइटेडको ६८ अंक भएको छ र यो चौथोमा रहेको एस्टन भिल्लामाथि छ अंकको अग्रता हो । अब लिगमा एकै चरणका खेल मात्र बाँकी रहेको छ । फरेस्ट भने ४३ अंकमा १६ औं स्थानमा रह्यो ।


युनाइटेडका लागि लुका स, म्याथेस कुन्हा र ब्रायन एमबेमोले एक एक गोल गरे । यस्तै फरेस्टका तर्फबाट मोराटो र मोर्गन गिब्स ह्वाइटले गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →