← समाचारमा फर्कनुस्
Martial Arts Sep 03, 2026 · Swadesh

मनिषा उत्कृष्ट युवा खेलाडी

मनिषा उत्कृष्ट युवा खेलाडी

करातेकी मनिषा कुमारी बोहरा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको उत्कृष्ट युवा वर्ष खेलाडी बनेकी छन् । उक्त विधामा करातेका रेहान जाबेद, बक्सिङका अर्पिल राना, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका  रौनक श्रीवास्तव मनोनयनमा परेका थिए । 

गत वर्ष मनिषाले चिनमा भएको एसियन २३औं क्याडेट, जुनियर तथा यु–२१ कराते च्याम्पियनसिपमा काश्य पदक जितेकी थिइन् । श्रीलंकामा सम्पन्न नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा मनिषाले नेपाललाई दुई स्वर्ण पदक दिलाइन् । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →