← समाचारमा फर्कनुस्
Football Apr 09, 2023 · Nepalsports

म्यानचेस्टर युनाइटेड विजयी

म्यानचेस्टर युनाइटेड विजयी
काठमाडौ- प्रिमियर लिग राति समपन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा एन्थोनी मार्सियल र स्कट म्याकटोमीनायले एक एक गोल गरे।

जीतसंगै युनाइटेड २९ खेलमा ५६ अंकका साथ लिगमा तस्रो स्थानमा उक्लिएको छ । उता पराजित भएको एभर्टनको ३० खेलमा २७ अंक भएको छ र लिगमा १६औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →