← समाचारमा फर्कनुस्
सन्तोष शाहुखलको पुनरागमनमा थ्री स्टार र मनाङको रोमान्चक बराबरी

काठमाडौ- ए डिभिजन लिगमा १०० गोल गर्दै सर्वाधिक गोलकर्ताको किर्तिमान बनाएका सन्तोष शाहुखलले पुनरागमन गरेको खेलमा थ्री स्टार क्लब र मनाङ मर्स्याङदी क्लबले बराबरि खेल्दै अंक बाढे।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलिले १-१ गोलको बराबरी खेलेका हुन्।
थ्री स्टारका लागी खेलको ७८ औं मिनेटमा सन्तोष शाहुखलले गोल गरे। उता मनाङका लागी खेलको ८४ औं मिनेटमा कोफी टिमोथी कुडोले गोल गरे।
यो बराबरिसंगै लिग लिडर मनाङ सात खेलमा १४ अंक जोड्दै शिर्ष स्थानमा कायमै रहेको छ।
त्यस्तै थ्री स्टारको समान खेलमा ११ अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |