← समाचारमा फर्कनुस्
Football Apr 07, 2023 · Nepalsports

मनाङ शिर्ष स्थानमा फर्कियो

मनाङ शिर्ष स्थानमा फर्कियो

 काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई  पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ।

च्यासल रंगशालामा भएको खेल मनांग २-० गोलअन्तरले विजयी भएको हो।

मनांगको जितमा दुवै गोल विदेशि खेलाडी कोफि कोउडोले खेलको ३४औ र ५२ ओ मिनेटमा गोल गरे।

यो जितसंगै मनाङको ६ खेलमा १४ अंक भएको छ। 

त्यस्तै फ्रेन्डस क्लबको समान खेलमा ४ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →