← समाचारमा फर्कनुस्
मालागामाथि एटलेटिकोको सजिलो जित

युवा खेलाडीले भरिएको टिम उतारेपछि एटलेटिको म्याड्रिडले बुधबार स्पेनी ला लिगामा मालागालाई सजिलै २–० ले हराएको छ र प्रतियोगितामा विजयी सुरुआत लिएको छ । त्यसमा काङ–इन ली र एलेक्स बाएना एक एक गोल गरे ।
जुलियन अल्भारेजको सम्भावित स्थानान्तरणका कारण तनावमा रहेको एटलेटिकोका लागि यो जित राहतपूर्ण रहनेछ । अर्जेन्टिनी फरवार्ड अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले क्लबभित्र तनाव रहेको छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट यसै सिजन एटलेटिको आएका लीले ७० औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ८५ औं मिनेटमा बाएनाले दोस्रो गोल थपे र टिम तीन अंक बटुल्न सफल रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |