← समाचारमा फर्कनुस्
Football Apr 11, 2023 · Nepalsports

मछिन्द्रको फराकिलो जित

मछिन्द्रको फराकिलो जित

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले फराकिलो जित निकालेको छ ।

च्यासल मैदानमा  मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोल अन्तरले पराजित गरेको हो।

मछिन्द्रका लागी आफिज ओलावालेले ५ गोल गर्दा विमल घर्ति मगर र विजय भुजेलले एक एक गोल गरे।

ओलावालेको जारि लिगमा पहिलो ह्याट्रिक गरेका छन्।

उता खुमलटारका मेसुके ओलुमोउले दुई होल गर्दा  स्टेफेन बिनोङले एक गोल गरे।

यो जितसंगै मछिन्द्रले८ खेलमा १२ अंक जोडेको छ ।

उता खुमलटारले ८ खेलमा  ७ अंक जोडेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →