← समाचारमा फर्कनुस्
Football Apr 09, 2023 · Nepalsports

ए डिभिजन लिगमा मछिन्द्रको कमब्याक सिग्नल

ए डिभिजन लिगमा मछिन्द्रको कमब्याक सिग्नल

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गर्दै लिगमा फर्किएको साइन दिएको छ।

 खराब लयमा गुज्रिरहेको मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई  २-१ गोल अन्तरले पराजित गरेको हो।

मछिन्द्रको लागी विमल घर्ति मगरले खेलको  २० औं मिनेटमा  र आफिज ओलावालेले ४६ औं मिनेटमा समान १-१ गोल गरे ।

 त्यस्तै संकटाका लागि मनिष डाँगीले २२ औं मिनेटमा एक गोल गरे।

यो जितसँगै मछिन्द्र ७ खेलमा ९ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ ।

उता संकटा समाव खेल खेल्दै ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →