← समाचारमा फर्कनुस्
एएफसी कप छनोटमा मछिन्द्रले भुटानको पारोसँग खेल्ने

मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्ने भएको छ ।
एन्फाका अनुसार यो खेल अगस्ट ८ मा हुने छ भने खेलको स्थान अझै तय भएको छैन ।
यस खेलको विजेताले छनौट चरणको दोस्रो चरणमा अगस्त १५ मा भारतीय क्लब मोहन बगानसँग खेल्ने छ ।
मछिन्द्रसँगै त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएपछि प्रतियोगितामा सहभागी हुन बाटो खुलेको हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |