← समाचारमा फर्कनुस्
मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

काठमाडौ- मनाङ मर्स्याङ्दी क्लब बागमती क्लबलाई क्वाटरफाइनलमा पराजित गर्दै छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा मनांले बागमती क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
मनाङका लागी खेलको ३७ औं मिनेटमा कोफी र खेलको ६६ औं मिनेटमा सेदजामोलले गोल गरे। त्यस्तै बागमतिका लागी खेलको ४१ औं मिनेटमा सृजन गौतमले गोल गरेका हुन्।
अब मनाङले फाइनल प्रवेशकी लागि विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |