TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 08, 2026 · Swadesh

लोकेश बम बेल्जियम लिगको एन्टवर्प एन्कर्समा अनुबन्धित

लोकेश बम बेल्जियम लिगको एन्टवर्प एन्कर्समा अनुबन्धित

काठमाडौँ। नेपाली क्रिकेटर लोकेश बम बेल्जियम टी–२० लिगको एन्टवर्प एन्कर्स क्लबमा अनुबन्धित भएका छन्। उक्त टोलीमा नेपालका विकेटकिपर ब्याटर आसिफ शेख यसअघि नै आबद्ध छन्। 


टोलीमा न्युजिल्यान्डका स्टार ब्याटर मार्टिन गुप्टिल र वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल पनि समावेश छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →