← समाचारमा फर्कनुस्
Football Jun 08, 2023 · Shishir

लियोनेल मेस्सी अमेरिका जाने पक्का

लियोनेल मेस्सी अमेरिका जाने पक्का

काठमाडौ- अर्जेन्टाइन विश्वविजेता कप्तान तथा फरवार्ड लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने पक्का भएको छ।

उनी बार्सिलोना फर्किने प्रयास गरेपनि सम्भव हुन नसकेपछि इन्टर मियामीमा जाने भएका हुन्।

पिएसजीसंगको दुई वर्षको सम्झौता सकिएपछि मेस्सी फ्रि एजेन्ट बनेका थिए।

मियामी सम्झौतामा एडिडास र एप्पल जस्ता ब्रान्डहरूको सहयोग समावेश छ।

मेस्सीले बार्सिलोनासंगको विषयमा भनेका छन् ‘बार्सिलोनाको प्रस्तावको बारेमा ठोस छलफल नै भएन । उनीहरुले अफिसियल प्रस्ताव नै पठाएनन् । हामीले बार्सिलोनामा पारिश्रमिकको विषयमा छलफल नै भएन । पैसाको विषय नै थिएन । पैसा नै कारण भएको भए म साउदी जान्थे ।'

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →