← समाचारमा फर्कनुस्
Football Apr 01, 2023 · Nepalsports

लिभरपुलविरुद्ध सिटीको शानदार जित

लिभरपुलविरुद्ध सिटीको शानदार जित

काठमाडौ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिभरपुलविरुद्ध शानदार जित निकालेको छ।

सिटीको घरेलु मैदान इथिहाडमा घरेलु टोलि सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा जुलियान अलभारेज, ज्याक ग्रिलिस, केभिन डेब्रुइना र इकाइ गुन्डवानले समान एक-एक गोल गरे। त्यस्तै लिभरपुलका लागी मोहमद सलाहले एक गोल गरे।

यो जितसंगै सिटीले लिगमा २८ खेलमा ६४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। उता लिभरपुलको २७ खेलबाट ४२ अंकसहित छैटौ स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →