← समाचारमा फर्कनुस्
लिलको जितमा युएडा निर्णायक

जापानी खेलाडी आयासे युएदाले दोस्रो हाफमा गरेको एक मात्र निर्णायक गोलको मदतले लिलले फ्रान्सेली लिग वानमा बिहीबार टुलोजलाई १–० ले पराजित गरेको छ । यस जितपछि लिल सुरुआती अंक तालिकाको शीर्ष स्थानमा उक्लिन पनि सफल रह्यो ।
यो नतिजापछि यो जितपछि लिलको तीन खेलबाट सात अंक भएको छ । खराव सुरुआत लिएको र लय समाट्न संघर्षरत टुलोज भने तीन खेलबाट एकै अंकमा सीमित छ । यस्तोमा टिम १६ औं स्थानमा छ र सुरुआतमै रेलिगेसनको दबाब बढेको छ ।
युएदा तीन दिन अगाडि मात्र फायनउड छाडेर लिग आएका हुन् र आफ्नो डेब्यु खेलमै निर्णायक गोल गर्न सफल रहे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |