← समाचारमा फर्कनुस्
लेस्टर सिटीका प्रशिक्षक बर्खास्त

काठमाडौ- इङलस प्रिमियर लिग क्लब लेस्टर सिटीले आफ्नो प्रशिक्षक ब्रेनडन रोजर्सलाई बर्खास्त गरेको छ ।
रेलिगेसनबाट बच्न संघर्षरत रहेको लेस्टर गत राति भएको खेलमा क्रिस्टल प्यालेससँग पराजित भएको थियो।
रोजर्स सन् २०१९ को फेब्रुअरीमा सिटीको प्रशिक्षक बनेका थिए । सिटीले क्लबको प्रिमियर लिग स्ट्याटस जोगाउन यो कदम चालेको बताएको छ ।
जारी सिजन लेस्चरले २८ खेलमा ७ खेल जित्दा ४ खेल बराबरी हुदा १७ खेलना परादित हुदै २५ अंकसहित १९औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |