TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 12, 2026 · Swadesh

लिड्ससँग टोटनहमको बराबरी

लिड्ससँग टोटनहमको बराबरी

डोमिनिक क्लेभर्ट लेविनले पेनाल्टीबाट ७४ औं मिनेटमा बराबरी गोल फर्काएपछि लिड्स युनाइटेडले सोमबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई १–१ को बराबरीमा रोकेको छ ।


टोटनहमले आफ्नो घरेलु मैदानमा म्याथेस टेलको गोलले ५० औं मिनेटमा अग्रता लिएको थियो, तर त्यसलाई कायम राख्न सकेन् र एकै अंकमा चित्त बुझाउन बाध्य रह्यो र उसमाथि रेलिगेसन तनाव कायम रह्यो ।


टोटनहम ३८ अंकमा १७ औं स्थानमा छ । उसको पछाडि वेस्ट ह्याम ३६ अंकमा छ र लिगमा दुई चरणका खेल मात्र बाँकी छ । बर्नली र उल्भ्स यसअघि नै रेलिगेसनमा परिसकेका छन् । अब टोटनहम र वेस्ट ह्याममध्ये एक टिम रेलिगेसनमा पर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →