← समाचारमा फर्कनुस्
Football Oct 19, 2026 · [email protected]

युभेन्ट्समाथि लाजियाको शानदार जित

युभेन्ट्समाथि लाजियाको शानदार जित

लयमा रहेको लाजियोले इटालीको सिरी ए मा आइतबार युभेन्ट्समाथि शानदार ३–० को निकालेको छ र यससँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि लाजियोको १९ अंक भएको छ । इन्टर मिलान पनि समान १९ अंकमा रहेको छ ।

डिफेन्डिङ च्याम्पियन इन्टर गोल अन्तरले पहिलो स्थानमा रहेको हो । एएस रोमा १७ अंकमा तेस्रो स्थानमा छ । लाजियोले दस वर्ष अगाडि लिग उपाधि जितेयताको यो अहिलेसम्मकै लिगमा उत्कृष्ट सुरुआत हो । लाजियोका लागि ओलिभर प्राभस्टगार्ड, गुस्टाभ इसाकसन र फिसायो डेले बासिरुले एक एक गोल गरे ।

अन्य खेलमा एसी मिलानले एटलान्टालाई ३–२ ले हराएको छ र यस जितपछि टिम १५ अंकमा चौथो स्थानमा उक्लेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →