← समाचारमा फर्कनुस्
Football Apr 06, 2023 · Nepalsports

चेल्सि सम्हाल्दै लामपार्ड

चेल्सि सम्हाल्दै लामपार्ड

काठमाडौँ-  प्रशिक्षकविहिन रहेको इङग्लिस क्लब चेल्सीलाई क्षणिकका लागी आफ्ना पुर्व खेलाडी फ्रान्क लामपार्डले  सम्हाल्ने भएका छन्। लामपार्डले यसअघि इङग्लिस क्लब एभर्टनमा प्रशिक्षण गराइसकेका छन्। 

क्लबले औपचारिक रुपमा मुख्य प्रशिक्षक नियुक्त नगरुन्जेल सम्म उनले क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारि सम्हाल्ने छन्।

लगातारको खराब प्रदर्शन पश्चात चेल्सीले आफ्ना मुख्य प्रशिक्षक ग्राम पोटरलाई बर्खास्त गरेके थियो। क्लबले मुख्य प्रशिक्षकका रुपमा स्पेनिस पुर्व प्रशिक्षक लुइस इन्रिके र वार्यन म्युनिखका पुर्व प्रशिक्षक जुलियान नागेल्समानबिच एकलाई बनाउने सम्भावना रहेको छ। क्लबले दुवै प्रशिक्षकसंग कुराकानी गरिरहेको अन्तराष्ट्रिय पत्रकार फाब्रिजियो रोमानीयोले जनाएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →