← समाचारमा फर्कनुस्
Football Apr 02, 2023 · Nepalsports

सहज जितसंगै उपाधि नजिक बार्सिलोना

सहज जितसंगै उपाधि नजिक बार्सिलोना

काठमाडौ- स्पेनिस ला लिगा अन्तर्गत राति भएको खेलमा सहज जित निकाल्दै शीर्ष स्थानको बार्सिलोना उपाधि नजिक पुगेको छ।

राति अवे मैदानमा बार्सिलोनाले एल्चेललाई ४-० गोल अन्तरले पराजित गरेको हो।

बार्सालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई, अन्शु फाती र फेरान टोरेसले १-१ गोल गरे ।

यो जितसंगै बार्साले ला लिगामा  दोस्रो स्थानको रियल मड्रिडसंग १५ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २७ खेलबाट ७१ अंक रहदा एक खेल कम खेलेको मड्रिडको ५६ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →