← समाचारमा फर्कनुस्
कोन्सा भिल्लाबाट आर्सनलमा

इंग्लिस च्याम्पियन आर्सनलले एस्टन भिल्लाबाट डिफेन्डर एजरी कोन्सलाई बुधबार छ करोड ८० लाख डलरमा अनुबन्ध गरेको छ । आर्सनल प्रशिक्षक मिखेल आर्टेटा लामो समयदेखि सेन्टर ब्याकको खोजीमा थिए ।
त्यसैक्रममा उसले इंग्लिस खेलाडीलाई अनुबन्ध गरेर आफ्नो रक्षापंक्ति बलियो बनाएको हो । भिल्लाले सुरुआती प्रस्ताव अस्विकार गरेपछि आर्सनलले उनको मूल्य बढाएर अनुबन्ध प्रक्रिया पूरा गरेको हो ।
कोन्सा विश्वकप २०२६ खेलको इंग्लिस टिममा थिए । अब चिकित्सकीय प्रक्रिया पूरा गरेपछि उनलाई इमिरेट्समा प्रस्तुत गरिनेछ । आर्सनलले शुक्रबार इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा कभेन्ट्रीको सामना गर्दैछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |