TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 14, 2026 · Nepalsports

कोहलीको शतकमा बेंगलुरु शीर्षमा

कोहलीको शतकमा बेंगलुरु शीर्षमा

डिफेन्डिङ च्याम्पियन रोयल च्यालेर्न्ज बेंगलुरुले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइट राइडर्सलाई छ विकेटले पराजित गरेको छ र लिग तालिकाको शीर्षमा उक्लेको छ । बेंगलुरुको १६ अंक भएको छ र प्ले अफ छनोटको नजिक पुगेको छ ।


कोलकाता भने नौ अंकमा आठौं स्थानमा छ र उसको प्ले अफ सम्भावना भने कमजोर बनेको छ । बेंगलुरुको जितमा विराट कोहलीको नटआउट रहेर १ सय ५ रन बनाए । उनले ६० बलमा ११ चौका र तीन छक्का प्रहार गरे ।


यस अगाडि पहिले ब्याटिङ गर्दै चार विकेटमा १ सय ९२ रन बनाएको थियो । त्यसमा अंगकृश रघुवंशीले सर्वाधिक ७१ रन बनाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →