← समाचारमा फर्कनुस्
क्लोप भए जर्मन प्रशिक्षक

योर्गन क्लोपलाई शुक्रबार जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षककमा नियुक्त गरिएको छ । लभरपुलका पूर्व प्रशिक्षक रहेको क्लोपले जर्मन फुटबललाई शक्तिशाली बनाउने प्रयास गर्नेछन् र आफ्नो जिम्मेवारीलाई ठूलो गर्वले लिएका बताएका छन् ।
उलने सन् २०३० सम्मका लागि जर्मन िफुटबल संघसँग अनुबन्ध गरेका छन् । त्यसैल उनी कम्तीमा त्यस वर्षको विश्वकपसम्म जर्मन टिममै हुनेछन् । उनले जर्मन मिडियालाई प्रतिक्रिया दिएका छन्, ‘जर्मन टिमलाई विशेष बनाउने योजना छ ।
यसअघिका प्रशिक्षक जुलियन नागेलसनले आफ्नो पदबाट राजीनमा दिएका थिए । विश्वकप २०२६ को अन्तिम ३२ बाटै जर्मनी बाहिरिएको थियो । दुई सिजन अगाडि उनले आफू असाध्यै थाकेको भन्दै लिभरपुल छाडेका थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |