← समाचारमा फर्कनुस्
Football Apr 09, 2023 · Nepalsports

मच्छिन्द्रको मुख्य प्रशिक्षकमा किशोरकुमार केसी

मच्छिन्द्रको मुख्य प्रशिक्षकमा किशोरकुमार केसी

काठमाडौ- मच्छिन्द्र फुटबल क्लबले किशोरकुमार केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

आफ्ना मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएपछि मच्छिन्द्रले आइतबार केसीलाई नियुक्त गरेको हो।

केसी जावलाखेल युथ क्लबका पुर्व प्रशिक्षक समेत हुन्।

केसीले जारि सिजनको अनत्यसम्न क्लबलाई सम्हाल्ने मच्छिन्द्र फुटबल क्लबले जानकारि दिएको छ।

फोटो-मच्छिन्द्र फेसबुक


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →