← समाचारमा फर्कनुस्
Football Mar 03, 2023 · Nepalsports

खुमलटारको विजयी सुरूवात

खुमलटारको विजयी सुरूवात

सहिद स्मारक ए डिभिजन लिगको पहिलो तथा उद्घाटन खेलमा खुमलटार फुटबल क्लबले फ्रेन्ड्सलाई पराजित गरेको छ । खुमलटारले फ्रेन्ड्स क्ललबमाथि १-० को संघषपूर्ण जित निकाल्दै लिगमा विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न उद्घाटन खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेलको दोस्रो हाफको अन्तिम दुई मिनेट बाँकी रहँदा खुमलटारका लागी विदेशी खेलाडी मेसुकेले ओलुमेउले गोल गर्दै जित दिलाएका थिए।

यो जितसँगै खुमलटारले ३ अंक जोडेको छ । यस लिगका खेलहरु दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →