← समाचारमा फर्कनुस्
Football Apr 07, 2023 · Nepalsports

खुमलटार र जावलाखेलले अंक बाढे

खुमलटार र जावलाखेलले अंक बाढे

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज भएको खेलमा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन्।

एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलिले २-२ गोलको बराबरि खेलेका हुन्।

खुनलटारका लागी अभिशेख लिम्बुले ३५ औ र विदेशि खेलाडी मेसुके ओलोमोउले गोल गरे। त्यस्तै खुमलटारका लागी एन्कोटो मासोबीले खेलको ३२ औ र फोडे फोफानाले ८६ ओ मिनेटमा गोल गरे।

लिग लिडरका रुपमा रहेको जावलाखेल यो बराबरिसंगै दोस्रो स्थानमा झरेको छ।उसको ७ खेलमा १४ अंक भएको छ। उता खुमलटारको ७ खेलमा ७ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →