← समाचारमा फर्कनुस्
Football Apr 07, 2023 · Nepalsports

खुमलटारलाई जावलाखेलको चुनौति, मनाङ र फ्रेन्ड्स भिड्दै

खुमलटारलाई जावलाखेलको चुनौति, मनाङ र फ्रेन्ड्स भिड्दै

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछ।

आद एन्फा कम्प्लेक्समा हुने खेलमा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लब भिड्दैछन्। यी दुईबिचको खेल दिउसो २ बजे सुरु हुनेछ।

खुमलटार युथ क्लब ६ खेलमा ६ अंकसहित लिग तालिकाको ११औं स्थानमा रहेको छ। उता लिग लिडर जावलाखेल युथ क्लबको ६ खेलमा १३ अंक रहेको छ ।

त्यस्तै आजै हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्दैछन्। यी दुईबिचको खेल च्यासल रंगशालामा दिउसो २ बजे सुरु हुनेछ।

मनाङ ५ खेलमा ११ अंक सहित तालिकाको चौथो स्थानमा छ भने फ्रेन्ड्स क्लब समान खेलमा ४ अंकसहित १२औं स्थानामा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →