← समाचारमा फर्कनुस्
Volleyball Sep 06, 2026 · Swadesh

काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सलाई सफलता

काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सलाई सफलता

काठमाडौं रेड्स  सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबललिग (एनभीएलमा शनिबार जित हात पारेको  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मकखेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई  ले पराजित ¥यो  आफ्नोपहिलो खेलमा काठमाडौं २०२५२६२४२५१७२२२५  १६१४ ले विजयीभयो 

दुई खेलमा मधेशको यो लगातार दोश्रो हार हो  पहिलो खेलमा मधेश सगरमाथास्म्यासर्ससंग २५२१२५२१२३२५  २५२१ ले चुकेको थियो  काठमाडौंरेड्सका अहमद मुस्ताफा खान ‘म्यान अफ  म्याच घोषित  भए 

अर्को खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई  को सोझो सेटमा पराजित¥यो  सगरमाथाले पहिलो  दोश्रो सेट समान २५१८ ले आफ्नो पक्षमा पा¥यो तेश्रो सेट सगरमाथाले २५१९ ले जित्यो  दुई खेलमा सगरमाथाको योलगातार दोश्रो जित हो  पहिलो खेलमा सगरमाथाले मधेशलाई  ले पाखालगाउदै विजयी सुरुआत गरेको थियो  सगरमाथाका आइमल खान ‘म्यान अफ म्याच चुनिए  आइमल लगातार दोश्रोपटक ‘म्यान अफ  म्याच बनेका हुन् मधेश विरुद्धको खेलमा पनि अइमल ‘म्यान अफ  म्याच बनेका थिए 

प्रतियोगिता आइतबार दुई खेल हुनेछ  पहिलो खेलमा अन्नपूर्ण स्पाइकरकिङ्सले काठमाडौं रेड्सको सामना गर्ने   दोश्रो खेल कर्णाली शिवराज खप्तड फाल्कन्सबीच हुनेछ 

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा पुरुष टिम सहभागी छन्  सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगकाआधारमा खेल्ने छन्  लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने  शीर्ष दुई  तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको   योपुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो  विजेताले २०लाख नगद पुरस्कार प्राप्त गर्ने  

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको फाइनलभदौ २८ गते हुनेछ  कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङपार्टनरमा यती कार्पेटइन्टरनेट पार्टनरमा वल्र्ड लिंकएडुकेसन पार्टनरमामाडिएभी स्कुलइन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्सटुरिजम पार्टनरमानेपाल टुरिजम बोर्डहेल्थ पार्टनरमा रझान्स आयल  डिजिटल पार्टनरमाएक्सऐज रहेका छन्  पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटकभएको हो 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →