← समाचारमा फर्कनुस्
Football Oct 31, 2024 · Swadesh

काठमाडौँ महानगरले दियो फुटबल टिमलाई २५ लाख

काठमाडौँ महानगरले दियो फुटबल टिमलाई २५ लाख

 काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई काठमाडौँ महानगरपालिकाले २५ लाख पुरस्कार दिएको छ।

महानगरका मेयर बालेन शाहले बुधबार रातीनै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन्।

बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →