← समाचारमा फर्कनुस्
कोलकाता हारेको हार्यै

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सबैभन्दा खराव लयमा रहेको कोलकाता नाइटराइर्ड शुक्रबार पनि पराजित रह्यो । यसपल्ट उसलाई गुजरात टाइटन्सले पाँच विकेटले हराएको हो, दुई बलको खेल बाँकी छँदै ।
अजमदावादमा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । त्यसमा क्यामरुन ग्रिनले सर्वाधिक ७९ रन बनाए । जवाफमा गुजरातले पाँच विकेट गुमाएर १९.४ ओभरमा १ सय ८१ रन बनायो ।
यसमा भने कप्तान शुभमन गिलले सर्वाधिक ८६ रन बनाए । जितपछि गुजरात छ अंकमा चौथो स्थानमा उक्लेको छ । अहिलेसम्म जितविहीन कोलकाता भने एक अंकमा दसौं स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women