← समाचारमा फर्कनुस्
Football May 27, 2023 · Shishir

जावलाखेल एपिएफसंग स्तब्ध

जावलाखेल एपिएफसंग स्तब्ध

काठमाडौं- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले जावलाखेललाई पराजित गरेको छ।

दशरथ रंगशालामा आज भएको खेलमा एपीएफले जावलाखेललाई २-० गोलअन्तरले पराजित गरेको हो ।

एपीएफलाई जिताउन अर्मान्ड बिडोम र आवास लामिछानेले समान १-१ गोल गरे ।

यो नतिजासंगै एपीएफले २२ खेलमा २९ अंक जोड्दा जावलाखेल २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा कायम रहेको छ ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →