← समाचारमा फर्कनुस्
Football Mar 27, 2023 · Nepalsports

युरो छनोटः इटालीको पहिलो जित

युरो छनोटः इटालीको पहिलो जित

काठमाडौ- इटालीले माल्टालाई  पराजित गर्दै युरो कप छनोटमा पहिलो जित निकालेको छ।

माल्टाको घरेलु मैदानमा इटालि २-० गोलअन्तरले विजयी भएको हो।

इटालीको जितमा मातेओ रेटेगुई र मातेओ पेसिनाले समान १-१ गोल गरे।

इटालि पहिलो खेलमा इङ्ल्याण्डसँग पराजित भएको थियो।

यो जितसँगै इटालि समूह सी मा  दुई खेलबाट ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →