TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 05, 2026 · Swadesh

लिभरपुल प्रशिक्षकमा इराओला

लिभरपुल प्रशिक्षकमा इराओला

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले बिहीबार आफ्नो नयाँ प्रशिक्षकमा स्पेनका एन्डोनी इराओला नियुक्त गरेको छ । इराओला आएपछि अब लिभरपुलले योर्गन क्लोप समयको जस्तो आक्रमण फुटबल खेल्ने बताइएको छ ।


लिभरपुलले इराओलासँग दुई वर्षको अनुबन्ध गरिएको छ । उनकै नेतृत्वमा यसै सिजन बर्नमाउथले लिगमा उत्कृष्ट प्रदर्शन गरेर छैटौं स्थानमा रहेको थियो र यसक्रममा पहिलो पटक युरोपका लागि छनोट भएको थियो ।


यसअघि उनले रायो भालेकानो सम्हालेका थिए । लिभरपुलले गत शनिबार मात्रै आर्ने स्लटलाई वर्खास्त गरेको थियो । स्लटको नेतृत्वमा गत सिजन लिभरपुलले लिग उपाधि जितेपनि यसपल्ट राम्रो प्रदर्शन गर्न सकेको थिएन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →