← समाचारमा फर्कनुस्
Football Sep 06, 2026 · Swadesh

इन्टर र रोमाको शतप्रतिशत सुरुआत

इन्टर र रोमाको शतप्रतिशत सुरुआत

डिफेन्डिङ च्याम्पियन इन्टर मिलान र एएस रोमाले इटालीको सिरी ए मा आ–आफ्नो शतप्रतिशत सुरुआत शनिबार कायम राखेको छ । दुवै टिम नौ अंकमा छन् र गोल अन्तरको आधारमा लयमा देखिएको रोमा शीर्ष स्थानमा रहेको छ ।

लउतारो मार्टिनेजले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोल मदतले इन्टरले नेपोलीलाई ३–२ ले हराएको हो । हारले नेपोली भने तीन अंकमै सीमित रह्यो र उसको यो दोस्रो हार हो । अर्को खेलमा एस रोमाले एटलान्टनालाई २–१ ले हरायो ।


रोमाले भने एक गोलले पछाडि रहेको स्थितिबाट पुर्नआगमन जित आत्मसात् गरेको हो । उसका लागि मारियो हेरमोसो र म्याथिस सोलले एक एक गोल गरे । एटलान्टाले एडरसनको गोलले अग्रता लिएको थियो । तीनै गोल दोसो हाफमा भएका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →