← समाचारमा फर्कनुस्
इन्टर शीर्ष स्थानमा

डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले इटालीको सिरी ए मा शनिबार बोलोग्नालाई ३–१ ले पराजित गरेको छ र दुई अंकको अग्रतासँगै शीर्ष स्थानमा उक्लेको छ । लाजियोले अब आइतबार युभेन्ट्सको सामना गर्दैछ ।
त्यसमा जित हात पारे लाजियोसामु शीर्षमा उक्लने अवसर हुनेछ । नेपोलीको खराव सिजन भने कायम रह्यो र भेनेजिआसँग १–० ले हारेको छ ।
इन्टरको जितमा मार्कस थुराम, कार्लोस अगुस्टो र एन्गे योनाबोनीले एक एक गोल गरे । इन्टरको सात खेलबाट १९ अंक छ । उसको पछाडि रोमा १७ अंकमा छ भने लाजियोको १६ अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |