← समाचारमा फर्कनुस्
Football Jun 15, 2023 · Shishir

फिलिपिन्सविरुद्ध मैदान उत्रिदै नेपाल, हेड टू हेड

फिलिपिन्सविरुद्ध मैदान उत्रिदै नेपाल, हेड टू हेड

काठमाडौ- भारतमा हुन लागेको साफ च्याम्पियनसिपको तयारीका लागी फिलिपिन्समा रहेको नेपाली पुरुष फुटबल टोलिले फिलिपिन्ससंग अन्तराष्ट्रिय मैत्रीपुर्ण खैल खेल्दैछ।

फिलिपिन्सको घरेलु मैदान रिजल मेमोरियल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ५ बजे बजे सुरु हुनेछ

साफ च्याम्पियनसिपको तयारी गरिरहेको नेपाल बलियो प्रतिद्वन्दी फिलिपिन्सलाई हराउने योजनामा रहेको छ।

हेड टू हेडः

नेपालले आज फिलिपिन्ससँग सातौं पटक खेल्न लागेको हो। 

यसअघि ६ भेटमा नेपालले एक जित र एक बराबरी खेल्दा चार हार व्यहोरेको छ। 

फिलिपिन्सविरुद्ध जित निकाल्न नेपाललाई सहज चाहिँ छैन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →