← समाचारमा फर्कनुस्
Football May 26, 2026 · Swadesh

मादिल्भ्समाथि भारतको ११ गोल

मादिल्भ्समाथि भारतको ११ गोल

भारतले वुमेन्स साफ च्याम्पियनसिप २०२६ को सोमबार भएको समूह ‘बी’ को खेलमा माल्दिभ्सलाई सजिलै ११–० ले पराजित गरेका छ ।


भारतको गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा प्राप्त ठूलो अन्तर जितपछि पाँच पल्टको पूर्व च्याम्पियन भारतको सेमिफाइनल यात्रा सहज हुने भएको छ ।


आयोजक टिमका लागि एभेका सिंहले ह्याट्रिक सहित चार गोल गरिन् । यस्तै प्रियन्का देवी र करिश्मा सिरसोकरले दुई दुई गोल गरे । यो समूहमा दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेश पनि रहेको छ । यसअघि समूह ‘ए’ को खेलमा नेपालले भुटानलाई १–० ले पराजित गरेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →