TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 19, 2026 · Swadesh

हैदरावादसँगै गुजरात प्ले अफमा

हैदरावादसँगै गुजरात प्ले अफमा

सनराइज हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा चेन्नाइ सुपर किंग्सलाई सोमबार पाँच विकेटले हराएको छ र यो नतिजापछि प्ले अफका लागि छनोट भएको छ । यो नतिजाले गुजरात टाइटन्स पनि प्ले अफ पुगेको छ ।


यसका विपरित हारले चेन्नाइको भने प्रतियोगिता चुनौती लगभग समाप्त भएको छ । रोयल च्यालेन्जर्स बेंगलुरु १८ अंकमा शीर्षमा छ । गुजरात र हैदरावाद समान १६ अंकमा शीर्ष तीन भित्र रहेका छन् । बेंगलुरु यसअघि नै प्ले अफका लागि छनोट भइसकेको छ ।


चेन्नाइ १२ अंकमा छैटौं स्थानमा छ । उसले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ८० रन बनाएको थियो । जवाफमा हैदरावादले इसान किसनको ७० र हेनरिक क्लासेनको ४७ रनको मदतले १९ ओभर उपयोग गरेर पाँच विकेटमा सजिलै १ सय ८१ रन बनायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →