← समाचारमा फर्कनुस्
Football Mar 30, 2023 · Nepalsports

हिमालयन शेर्पा सिमरा गोल्डकपको फाइनलमा

हिमालयन शेर्पा सिमरा गोल्डकपको फाइनलमा

काठमाडौ- हिमालयन शेर्पा क्लब १३औं जीतपुर सिमरा गोल्डकपको फाइनलमा  पुगेको छ ।

सिमरा रङ्गशालामा भएको सेमिफाइनलमा मकवानपुर-११ हेटौंडालाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

शेर्पालाई जिताउन खेलको २९औं मिनेटमा  सुशील राई, ७४औं र ८७औं मिनेटमा निशान लिम्बुले दुई गोल गरे।

शेर्पाले उपाधिका लागी न्युरोड टिम एनआरटी र चर्च ब्वाइज यूनाइटेडबीचको विजेतासंग प्रतिसपर्धा गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →