← समाचारमा फर्कनुस्
Football Apr 06, 2023 · Nepalsports

हिमालयन शेर्पालाई र मछिन्द्रले अंक बाढे

हिमालयन शेर्पालाई र  मछिन्द्रले अंक बाढे

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज भएको खेलमी हिमालयन शेर्पा र  डिफेन्डिंग च्याम्पियन मछिन्द्रले बराबरि खेल्दै अंक बाढेका छन्।

खेल एम्फा कम्प्लेक्समा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका हुन्।

खेलको ८६औं मिनेटमा शेर्पाका  सत्यम शर्माले गोल गरे । उनले पेनाल्टी मार्फत गोल गरेका हुन् । त्यस्तै खेलको इन्जुरी समयमा मछिन्द्रका लागि बिमल घर्तीमगरले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए । 

यो संगै मछिन्द्रले ६ खेलबटा ६ अंक बनाएको छ । उसले २ हार ३ बराबर र एक जित निकालेको छ । यता शेर्पाको भने समान खेलबाट समान अंक रहेको छ । शेर्पाले २ जित जित ३ बराबरी र १ हार ब्यहोरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →