← समाचारमा फर्कनुस्
Football Apr 06, 2023 · Swadesh

ए डिभिजन लिगः हिमालयन शेर्पालाई मछिन्द्रको चुनौति

ए डिभिजन लिगः हिमालयन शेर्पालाई मछिन्द्रको चुनौति

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज हिमालयन शेर्पाविरुद्ध डिफेन्डिंग च्याम्पियन मछिन्द्र मैदान उत्रिदैछ।

यी दुईबिचको खेल एम्फा कम्प्लेक्समा दिउसो २ बजेदेखि शुरु हुनेछ।

मछिन्द्रले केहि समयअघि अनुबन्ध गरेको भुटानी रोनाल्डो चेन्जोलाई आज डेब्यु गराउने सम्भावना रहेको क्लबले जनाएको छ।

मछिन्द्र ५ खेलमा ५ अंकसहित लिगमा तालिकाको ११औं स्थानमा छ भने हिमालयन शेर्पा पनि ५ खेलमा ५ अंकका साथ नै छ र गोलअन्तरका आधारमा १०औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →