← समाचारमा फर्कनुस्
Football Jun 23, 2023 · Shishir

सिटीलाई ट्रिबेल जिताएर गुन्डवान बार्सिलोनामा अनुबन्ध

सिटीलाई ट्रिबेल जिताएर गुन्डवान बार्सिलोनामा अनुबन्ध

काठमाडौँ- म्यानचेस्टर सिटीका कप्तान इकाइ गुन्डवान क्लबलाई ट्रिबेल जिताएसंगै क्लब छाड्ने भएका छन्।

उनी स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुने निश्चित भएको ट्रान्सफर मार्केटका पत्रकार फाब्रिजियोले जानकारि दिएका छन्। 

उनले बार्सासंग दुई वर्षको सम्झौता गर्दै सन् २०२५ सम्मका लागी अनुबन्ध भएका हुन्।

उनले यो सिजन सिटीको कप्तानी गर्दै प्रिमियर लिग, एफए कप र युरोपियन च्याम्पियन्स लिग जितेका थिए।

उनी सन् २०१६ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट सिटीमा अनुबन्ध भएका थिए। उनले सिटीका लागी ३०० भन्दा धेरै खेल खेल्दै ६० गोल गरेका छन्। साथै उनले १४ उपाधि पनि जितेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →