← समाचारमा फर्कनुस्
ग्यासनेरको बिदाईमा प्यालेसलाई कन्फ्रेन्स लिगको उपाधि

प्रशिक्षक ओलिभर ग्लासनेरको बिदाई खेलमा क्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । खेलको एक मात्र गोल जियान फिलिपे मेटाटेको नाममा रह्यो ।
फ्रान्सेली खेलाडीले ५१ औं मिनेटमा गोल गरेका हुन् । प्यालेसको साढे दुई वर्षको बसाईमा ग्यासनेर जितेको यो तेस्रो उपाधि हो र यो अवधिलाई क्लब इतिहासकै सबैभन्दा सफल समय रहेको छ ।
प्यालेस भने कन्फ्रेन्स लिगको उपाधि जितेर अर्को सिजनको युरोपा लिगका लागि छनोट भएको छ । एस्टन भिल्लाले यसअघि नै युरोपा लिग जितिसकेको छ र भने आर्सनलले च्याम्पियन्स लिगको फाइनल खेल्दैछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women