← समाचारमा फर्कनुस्
उद्घाटन खेलमा बिद्यार्थीहरुलाई निशुल्क प्रवेश

शहिद स्मारक ए डिभिजनलिगको आज उद्घाटन खेल खुमालटार एफसी र फ्रेन्ड्स क्लबले खेल्दैछन्। खेल बेलुकी ५ः३० त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा सुरुहुने छ।उद्घाटन समारोहको प्रमुख अतिथि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह रहेका छन्।
आज हुने उद्घाटन खेलमा एमडीएसीस्पोर्ट्स र टिकेटिङ्ग पार्टनर ईएसेवा सहकार्य गर्दै उद्घाटन खेलमा बिद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएका छौ। हरेक स्कूल रकलेजका बिद्यार्थीहरुले परिचयपत्र देखाएर साधारण प्यारापिट तर्फ निशुल्कप्रवेश गर्न सक्नेछन्।
सदा झैँ यस समाचारलाई फूटबललाई माया गर्ने पत्रकार साथीहरुले यससमाचारलाई आफ्नो सन्चारमध्याम मार्फत आमजनता माझ पुग्न सहयोगगर्नुहुने विश्वाश लिएको छु।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |