← समाचारमा फर्कनुस्
Football Oct 06, 2026 · Swadesh

लयमा रहेका फ्रान्सको बेल्जियमाथि शानदार जित

लयमा रहेका फ्रान्सको बेल्जियमाथि शानदार जित

फ्रान्सले यूईएफ नेसन्स लिगमा सोमबार बेल्जियमलाई ४–१ ले हराएको छ र यो लयमा रहेको जिनेदिन जिदानको टिमको शानदार प्रदर्शन रह्यो । एक गोलले पछाडि रहेको स्थितिबाट फ्रान्स जितसम्म पुगेको हो । बेल्जियमले डोडी लुकेबाकिओको गोलले अग्रता लिएको थियो, तर कायम राख्न सकेन् ।

फ्रान्सका लागि डिजायर डोउले बराबरी गोल फर्काएयता रायन सेर्कीले दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ओलिसले दुई गोल थपे र यसक्रममा आफू व्यक्तिगत उत्कृष्ट प्रदर्शनको क्रममा रहेको प्रमाणित गर्न पनि सफल रहे ।

रोबर्टो मानचिनीको नेतृत्वमा इटालीले टर्कीमाथि ३–१ जित रच्यो र आफ्नो विश्व फुटबलमा पुर्नउत्थान कायम राख्यो । पछिल्ला तीन विश्वकप नखेलेको इटाली आफ्नो पुरानो प्रतिष्ठा फर्काउने प्रयासमा छ । यसैक्रममा मानचिनीलाई टिमको जिम्मा दिइएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →