← समाचारमा फर्कनुस्
Football Mar 28, 2023 · Nepalsports

युरोकप छनोटमा फ्रान्सको लगातार दोस्रो जित

युरोकप छनोटमा फ्रान्सको लगातार दोस्रो जित

काठमाडौ- फ्रान्सले युरोकप २०२४ को छनोट खेलमा लगातार दोस्रो जित निकालेको छ ।

डब्लिनस्थित अभिभा रंगशालामा भएको खेलमा  फ्रान्सले रिपब्लिक अफ आयरल्याण्डलाई १-० गोलअन्तरले पराजित गरेको हो । 

फ्रान्सका लागी ५०औ मिनेटमा बेन्जामिन पाभार्डले गोल गरेका हुन्।

यो जितसंगै समूह बी मा रहेको फ्रान्सले दुई खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →