TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 09, 2026 · Swadesh

फिनको शतकमा कोलकाता विजयी

फिनको शतकमा कोलकाता विजयी

नाइट राइडर्सले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सलाई आठ विकेटले हराएर लय समाटेको प्रमाणित गरेको छ । यो जितपछि कोलकाताको नौ अंक भएको छ र सातौं स्थानमा छ । यो शीर्ष चारबाट तीनै अंकको मात्र दूरी हो ।


प्रतियोगितामा खराव सुरुआत लिएपछि कोलकाता अहिले जितको क्रममा देखिएको हो । दिल्ली भने आठ अंकमै सीमित रहेर आठौं स्थानमा रह्यो । दिल्लीले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ४२ रन बनाएको हो ।


ओपनर पथुम निसान्काले २९ बलमा ५० रन बनाए र यो नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । जवाफमा कोलकाताले १४.२ ओभरमा दुई विकेट गुमाएर १ सय ४७ रन बनायो र यो जितका नायक ओपरन एलेन फिन रहे ।


उनले ४७ बलको मात्र सामना गरेर नटआउट रहेर सय सय रन बनाए । उनले पाँच चौका र दस छक्का प्रहार गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →